अप्रिल २५,२०१५ का दिन गोरखा, बारपाकलाई केन्द्र बनाई नेपालमा गएको ७।९ रेक्टर स्केलको महाभूकम्पले देश पुरै स्तब्ध भएको छ । त्यस भूकम्पका कारण हजारौं नेपाली जनताले ज्यान गुमाउनु परेको छ भने लाखौं जनता घरबारबिहिन भएका छन् । प्रकृतिक प्रकोपको यो बिपत नेपाली जनताको टाउकोमा बज्रेको छ । दुखको यस क्षणमा…
मिलान,नेपाल मितेरी मन्च मिलानको आयोजनामा इटालीका मिलानमा विनाशकारी भूकम्पका पीडितहरुको लागि सहयोगार्थ राहत संकलन गरिएको छ । संकलन कार्यलाई तिब्रता समेत दिएका छन् । नेपाल मितेरी मुंच मिलानो र लामो समय देखि मिलानमा बस्दै आउनुभएका प्रकाश भण्डारी, भारत लामा,अन्नपुर्ण न्यौपाने, रोजन राना, कुमार राइ लगाएतको बिशेष अग्रसरतामा सुरु भएको यो…
वाशिंगटन डिसी , बैशाख २२ विजय थापा नेपालको झापा दमक घर भै अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्दै आएका अमेरिकन सेनाका पूर्व सैनिक सलिल गौतमले २ करोडको पसल प्रतिस्प्रद्धामा जितेका छन् l अमेरिकाको सेवेन-ईलेवेन स्टोर्सले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा गौतमले गत मार्च १६…
विजय थापा , वाशिंगटन डिसी बिश्व भर रहेका एनआरएनका सदस्यहरुलाई एकै थलोमा जोड्ने तथा गोलबद्ध बनाउने उदेश्यले "एनआरएन कनेक्ट एप " अमेरिकाको सुबिनप्ररा इन्फोटेक इंक न्युयोर्क युएसए ले केहि समय अगाडी निर्माण गरेको छ l भर्खर मात्र चालु अवस्थामा ल्याएको उक्त एनआरएन कनेक्ट एप आईफोन तथा एनड्रोइड दुबैमा डाउन लोड…
वाशिंगटन डिसी विजय थापा नेपालमा आएको विनासकारी महाभूकम्पले अकल्पनीय जनधनको ठूलो क्षति भएकोले भूकम्प पिडितलाई राहत सामग्री तथा अन्य सहयोग पुर्याउने उद्धेश्यले डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्था ,चिकित्सक ,स्वास्थ्य परिचारिका तथा स्वयम सेवक टोलि हिजो मात्री भुमि लागेका छन् l उक्त टोलीको नेतृत्व डिसी महानगर क्षेत्रमा…
नेपालमा गएको विनाशकारी भुकम्पको पीडाले पुरै नेपाल र नेपाली आहात भईरहेको अवस्थामा पिडितहरुको सहयोगार्थ जुरिच नेपाल स्पोर्टस क्लबका युवाहरु स्विजरल्याण्डको जुरिचमा घाम पानी केहि नभनी सडकमा उभिएर सहयोग संकलन अभियानमा लागेका छन | मंगलबार देखि संकलन अभियान शुरु गरेको क्लबले हेल्पिङ्ग नेपाल समुहसग सहकार्य गर्दै…
नेपालमा भएको प्राकृतिक विपत्तिको दुखद घडी प्रति एन आर एन ए स्विटजरल्याण्ड गहिरो दुख ब्यक्त गर्दै दिबंगत आत्माहरु प्रति हार्दिक समवेदना प्रकट सहित शोक सन्तप्त परिवारमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौँ । आदर्णिय दाजुभाई तथा दिदी बहिनीहरु, गैर आवासीय नेपाली संघका पदाधिकारीज्यूहरु, युरोपमा रहेका बिभिन्न…
-विजय थापा गत बैशाख १२ गते आएको विनाशकारी भुकम्पले सिर्जना गरेको जनधन एवं साँस्कृतिक धरोहरहरुको विनाश भएकोमा क्यानडामा रहेका नेपाली, क्यानडा सरकार र जनताका तर्फबाट अभूतपूर्व रुपमा समवेदना एवं भुकम्प पीडितलाई सबै प्रकारका सहयोगहरु प्राप्त भईरहेको जानकारी ओटावा नेपाली दुतावासले जनाएको छ l क्यानडाका प्रधानमन्त्री स्टेफेन हार्परले छापा…
ZNSC (Zurich Nepali Sports Club) is a step further in its solidarity mission to help our Nepalis in dire need due the fearful earthquake which had left every Nepali in mourning, fear, pain. The fund collected on Sunday is successfully sent to Helping Nepal, who has used the fund in their mission to…