Print this page

स्विट्जरल्याण्डको जेनेभामा " नेपालको राष्ट्रिय दिन " (National Day Of Nepal ) मनाउने

विगतका वर्षहरुमा झैँ आउँदो २३ सेप्टेम्बर २०१८ आइतवारका दिन स्विट्जरल्याण्डको जेनेभामा " नेपालको राष्ट्रिय दिन " (National Day Of Nepal ) मनाउने भएको छ  उक्त कार्यक्रम नेपाली राजदुतावास स्विटजरल्याण्डले सधै झैँ यसपाली पनि गर्ने भएको छ  स्विट्जरल्याण्डमा रहनु भएका सम्पूर्ण नेपाली लगाएत नेपाल र नेपाली प्रेमी सबैमा कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ 

कार्यक्रमको बिस्तृत जानकारी तल उल्लेखित गरिएको छ !!

42101580 2159744260913142 4738755898644627456 n