SwissNepal.com : For News & Entertainment
  • Home
  • News
    • Nepal News
    • swiss news
  • photos gallery
    • events photos
    • party photos
    • Miscellaneous photos
  • Online Dicussion
  • videos
  • FM
    • Swiss FM
    • Nepali FM
  • Jana Aawaj
  • sports
  • Type in Nepali
  • weather
  • About us

Click Here For the Photos of "दोहोरी गित प्रतियोगिता"@ बेल्जियम !!

Thanks For Visiting SwissNepal!!! The First Nepali Web News in Switzerland . स्वागत छ स्विसनेपाल डटकम मा।।स्विट्जरल्याण्डको पहिलो नेपाली वेब न्युज >
Picture
Picture
Picture
Picture
Picture
Picture
Picture
Picture
Picture
Picture
Picture

Click Here!! to type in Nepali Unicode

Picture
Picture

Click here for
More  Events

S
W
I
S
S
N
E
P
A
L
.
C
O
M

Picture
समय साच्चिकै विचित्रको कुरा रहेछ ।त्यो समय करीब ४ वर्ष 
अघिजतिबेला हामी स्वीटजरल्याण्डको मुख्यशहर ज्यूरिखबाट S12 
कोट्रेनमा चढेर बादेन तर्फ यात्रारत थियौ  । बाँकी... 
Picture

गैर आवासीय नेपाली संघ बेल्जियमको प्रेस विज्ञप्ति 

२६ मई: १) केहि साता पुर्व नेपालको कास्की जिल्लाको सेती नदिमा आएको पहिरोबाट दर्जनौ नेपाली दाजुभाईहरुले ज्यान गुमाउनु परेको, कयौं घाइते भएका र घरविहिन भएका खवरले हामीलाई दुखी बनाएको छ । बाँकी...

बेल्जियममा दोहोरी गित प्रतियोगिता संपन्न

Bild
-शालिक गौतम, बेल्जियम/युरो नेपाल कलकार संघ बेल्जियमको आयोजना २० २०१२ का दिन दोहोरी गित प्रतियोगिता संपन्न भयो ।  बाँकी


शालिक गौतम,बेल्जियम/ 
बेनेलक्सका लागि नवनियुक्त महामहिम राजदुत राममणि पोखरेलको सम्मानार्थ एनआरएन तथा बेल्जियम स्थित नेपाली संघसंस्थाद्धारा बेल्जियमको आन्त्रोपेन शहरमा १९ मे २०१२ ...बाँकी...

वेल्जियमको  निर्वाचनमा रेग्मीको उम्मेदवारी ११ नंम्वरमा । 

Picture
वर्गहरट वेल्जियम मे २० । वेल्जियममा  यही अक्टुवर महिनाको १४ तारिखमा हुने स्थानीय निकायको निर्वाचनमा एनभेआका तर्फवाट    Borgerhout District  काउन्सिलर पदका लागि पार्टीका तर्फवाट उम्मेदवारी पाएका कृष्ण  प्रसाद रेग्मी पार्टीका २५ सदस्यीय उम्मेदवारहरु मध्ये ११ नं मा पर्नु भएको छ ।  पछाडि पनि १४ जना यहाका स्थानीय वासिन्दाहरु सो लिष्टमा रहेका छन । बाँकी

जनसंपर्क समिति स्विटजरल्याण्डको सह:महामन्त्री बाट राजिनामा

जनसंपर्क समिति स्विटजरल्याण्डको आयोजनामा भलिवल प्रतियोगिताको सम्बन्धमा आज मे १० मा नेपालस्विस डट कममा प्रकाशन ... बाँकी...

गायक प्रदिप वंजम र अभिनेतृ रेजीना उप्रेती युरोपमा व्यस्त

Bild
Bild
नेपालका वरिष्ठ गायक तथा संगितकार प्रदिप बंजम र अभिनेत्री रेजिना उप्रेती युरोपका विभिन्न देशहरुमा सांगितक कार्यक्रममा व्यस्त रहनु भएको छ । बाँकी...

नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डले दोस्रो अन्तर नेपाली रनिङ शिल्ड भलिबल प्रतियोगिता गर्ने

यहि मई ५ शनिवारका दिन नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डका अध्यक्ष रामकुमार महतोको अध्यक्षतामा बसेको कार्यसमितिको ....बाँकी...

-रोमवासी नेपालीहरु बाट बाढी पीडितका लागी राहत स्वरुप आर्थिक सहयोग 

-एन.आर.एन.नेदरल्याण्डस द्वारा राजदुतको स्वागत तथा अन्तरक्रिया  कार्यक्रम सम्पन्न।

-पाँचौं गैरआवासीय नेपाली युरोप क्षेत्रीय वैठकको तयारि अन्तिम चरणमा

-बेल्जियममा नेपाल हाउस निमार्ण अभियानमा एक इट्टा थपियो

  बाँकी ....

-मोना बेल्जियम को प्रेस बिज्ञप्ती

-जेनेभामा नेपाली नयाँ वर्षको पट्लक पिकनिक सम्पन्न

-ट्री डि एडभेन्चर टिम स्विटजरल्याण्ड द्वारा तिन दिने क्याम्पिंग कार्यक्रम  भव्यताका साथ सम्पन्न 

Picture

काठमाडौंमा सुरक्षा व्यवस्था कडा 

काठमाडौं, जेठ १४। संविधान जारी गर्ने अन्तिम दिन जेठ १४ आउन केही घण्टाहरु मात्र बाँकी रहेका बेला राजधानी लगायत मुलुकका प्रमुख शहरहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। बाँकी

संविधानसभाको मिति सकिन लाग्दा पनि संविधान बन्न नसकेकोमा राष्ट्रपतिको चिन्ता

राष्ट्रपति डा. रामवरण यादवसँग प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भर्खरै भेटवार्ता गर्नुभएको छ । बाँकी

माओवादी सत्ता केन्द्रित भएको काँग्रेसको आरोप

काठमाडौं, जेठ १३। नेपाली काँग्रसले माओवादी सत्ता कब्जामा केन्द्रित भएको आरोप लगाएको छ। प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकपछि बसेको..बाँकी

एमाले सरकारबाट बाहिरिने संकेत

काठमाडौं, जेठ १३। प्रमुख दलबीच संविधान लेखनका विषयमा सहमतिको प्रयास नभए नेकपा एमालेले पनि सरकारबाट बाहिरिने संकेत गरेको छ।  बाँकी

तोकिएको समयभित्र संविधान जारी नभए वैकल्पिक उपाय खोज्न सुझाव 

काठमाडौँ, १३ जेठ । संविधान जारी गर्ने समय नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल र सङ्घसंस्थाले खवरदारी गर्दै जेठ १४ गतेभित्र...बाँकी

लुकाएर लान लागेको रकम बरामद  

चौतारा, १३ जेठ । भन्सार राजस्व छल्ने उद्देश्यले चालकको सिटमुनि लुकाएर लग्न खोजिएको रु १५ लाख ७१ हजारसहित दुई जनालाई आज ...बाँकी

जेठ १४ भित्र पहिचान भएको संघीयता सहितको संविधान जारी नगरे आन्दोलन गर्ने दश यूवा संगठनको चेतावनी 

काठमाडौ, १३ जेठ । एकीकृत नेकपा माओवादीसहित विभिन्न राजनीतिक दल निकट यूवा संगठनहरुले जेठ १४ भित्रै पहिचान भएको संघीयता ....बाँकी

मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति नेपाल बौद्धिक मञ्चको चिन्ता 

काठमाडौ, १३ जेठ । नेपाल बौद्धिक मञ्चले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता ब्यक्त गरेको छ ।  बाँकी

संविधानसभा भङग गरी नयाँ जनादेशमा जान माग 

काठमाडौं १३ जेठ । ६ वटा राजनीतिक पार्टी र विभिन्न राजनीतिक संघ–संगठनहरुले जेठ १४ भित्र नयाँ संविधान जारी गर्न नसके संविधानसभा भङग गरी नयाँ जनादेशमा जानुपर्ने माग गरेका छन् ।  बाँकी

जेठ १४ भित्र संविधान जारी नगरे ६०१ सभासदलाई कोलो सूचीमा राखी समाजिक बहिस्कार गर्ने चेतावनी 

काठमाडौं १३ जेठ । जेठ १४ भित्र नयाँ संविधान जारी हुने कि नहुने भन्ने अन्यौलको अवस्थामा आदिवासी जनजाति पार्टी नेपाले जेठ १४ भित्र ..बाँकी

आ-आफ्नै अडानका कारण बालुवाटारमा  शीर्ष दलहरुबीच कुरा मिलेन 

काठमाडौं, जेठ १३। प्रमुख तीन दल र मधेसी मोर्चा सहितका शीर्ष दलहरु आ-आफ्नै अडानमा रहेपछि विना शनिबार बसेको  चार दलको बैठक बिना...बाँकी

राष्ट्रपतिसमक्ष काँग्रेस शीर्ष नेताहरुको भेटवार्ता 

 काठमाडौँ, १३ जेठ। राष्ट्रपति डा रामवरण यादवसँग नेपाली काँग्रेसका शीर्ष नेताहरुले शनिबार साँझ भेटवार्ता गर्नुभएको छ । बाँकी

 प्रहरीमाथि जाइलाग्ने पाँच चिनियाँ पक्राउ 

काठमाडौँ, १३ जेठ । ड्युटीमा रहेका प्रहरीमाथि जाइलाग्ने पाँचजना चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  बाँकी

काँग्रेस र एमालेका शीर्ष नेताबाट आफ्ना सभासद्लाई जानकारी 

काठमाडौँ, १३ जेठ । आजको चार राजनीतिक शक्तिको बैठकमा राज्य पुनःसंरचनासम्बन्धी भएको छलफलमा नेपाली काँग्रेस र नेकपा (एमाले) ले आफ्ना उपलब्ध केन्द्रीय सदस्य र सभासद्लाई अवगत गराएका छन् ।बाँकी  

सरकार र संयुक्त लोकतान्त्रिक थारु मोर्चाबीच वार्ता  

 काठमाडौँ, १३ जेठ । सरकार र आन्दोलनरत् संयुक्त लोकतान्त्रिक थारु मोर्चाबीच आज  वार्ता भएको छ। बाँकी

एक महिलाको शव झुण्डिएको अवस्थामा फेला 

काठमाडौँ, १३ जेठ। नयाँबानेश्वर शङ्खमुलमा डेरा गरी बस्ने ३० वर्षीया गीता ओझाको शव शनिबार बिहान झुण्डिएको अवस्थामा फेला परेको छ। बाँकी

आन्दोलनका घाइते सम्मानित 

 काठमाडौँ, १३ जेठ । 
आदिवासी जनजाति महासङ्घद्वारा आह्वान गरिएको तीनदिने बन्दका क्रममा आन्दोलनमा सरिक भइ घाइते भएका र पक्राउ खाएकाहरुलाई आज यहाँ सम्मान गरियो ।  बाँकी

ब्राम्हण/क्षेत्रीको खबरदारी सभा 

काठमाडौँ, १३ जेठ । 
नयाँ संविधानमा एकल जातीय पहिचानका आधारमा प्रदेशहरूको नामकरण हुन नहुने तथा ब्राम्हण, क्षेत्री, दशनामी र  ...बाँकी

सरकार र कर्णाली सङ्घर्ष समितिबीच सहमति 

काठमाडौँ, १३ जेठ । 
कर्णाली स्वायत्त प्रदेश सङ्घर्ष समिति र नेपाली सरकारको वार्ता टोलीबीच आज सातबुँदे सम्झौता भएको छ ।  बाँकी

सङ्घीयतासहितको संविधान जारी गर्नुपर्नेमा जोड 

 काठमाडौँ, १३ जेठ । विभिन्न राजनीतिक दलनिकट युवा सङ्घसङ्गठनले जेठ १४ भित्रै पहिचान र सङ्घीयतासहितको संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् । बाँकी

 मोर्चासहित तीन दलको वार्ता विफल 

काठमाडौँ, १३ जेठ । 
मधेसी मोर्चासहित प्रमुख तीन दलबीच संविधान लेखनका क्रममा देखिएका विवादित विषयहरुको हल खोज्न  आज भएको वार्ता विफल भएको छ । बाँकी

 संविधानसभाको बैठक सूचना टाँस गरेर स्थगित 

काठमाडौँ, १३ जेठ । बिहान एघार बजेका लागि बोलाइएको संविधानसभाको बैठक सात घन्टापछि साँझ ६ बजे सूचना टाँस गरेर स्थगन गरिएको छ ।  बाँकी

आदिवासी जनजातिद्धारा संविधानसभा घेराउ 

काठमाडौं, १३ जेठ । जातीय पहिचान सहितको संघीयता उल्लेख भएको नयाँ संविधान जेठ १४ भित्रैमा जारी गर्न दबाव दिने उदेश्यले आज...बाँकी  

संविधानसभाको म्याद सकिन अब केही घण्टा मात्र बाँकी

जेठ १३
 दुई वर्षका लागि जनादेश पाएर पटक–पटक गरी चार चोटी आफ्नो आयु आफैले थपेको संविधानसभाको म्याद सकिन अब केही घण्टाहरु मात्र बाँकी छ ।बाँकी...

प्रेस युनियनको २१ औ स्थापना दिवस

जेठ १३,
नेपाली काग्रेस निकट प्रजातन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको २१ औ स्थापना दिवस शन युनियन आबद्ध पत्रकारहरुले देशभर बिबिध कार्यक्रम गरी मनाएका छन्। बाँकी...

प्रचण्ड पुत्र सहितको टोली सगरमाथामा शिखरमा

काठमाडौं १३ जेठ, । 
शान्ति र संबिधानका लागि भन्दै सगरमाथा आरोहणमा गएको प्रचण्डपुत्रसहितको माओवादी टोलीले सफल आरोहण गरेको छ । बाँकी...

आन्दोलनकारीको प्रहारबाट एक प्रहरी अधिकृत गम्भीर घाइते

पर्सा, जेठ १३। 
बृहत मधेशी मोर्चाले आह्वान गरेको अनिश्चित कालिन बन्दको क्रममा शनिबार विहान प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ। बाँकी...
Picture

कमरेड मदन भण्डारी वाँचिदिएको भए

Picture
महेन्द्र पौडेल
२०५० साल जेष्ठ ३ गते तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।बाँकी... 

किन दिने एनआरएनहरुलाई दोहोरो नागरिकता ?

Picture

अन्तर्राष्ट्रिय कराँतेको पहिलो दिन नेपाललाई नौ स्वर्ण

काठमाडौँ, ६ जेठ। 
अघिल्ला दुवै संस्करणको उपाधि विजेता नेपालले तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो दिन आज नौ स्वर्ण जितेको छ। बाँकी...

-इङग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेष्टर सिटीलाई

-शाहरुख हातपातमा उत्रिएको आरोपः प्रहरीले सोधपुछ गर्ने

-अर्थमन्त्रीद्धारा फुटबल खेल उद्घाटन


   Nepalese Rupee Exchange Rate
Picture
Picture
  • ओल्टनमा हुने नेपाली नयाँ वर्ष शुभकामना एवं धमाका साँझको भब्य तयारी
  • नेपाली बाबाको गरिमामय उपस्थितिमा जेनेभामा पुजा सम्पन्न 
  • Nepali rock metal band in switzerland
  • जेनेभामा 82nd INTERNATIONAL MOTER SHOW AND 
  • सबै ले हेर्ने पर्ने भिडियो र जान्नु पर्ने कुरा 
  • Hard to believe World`sMost Dangerious road in nepal

Picture
swissnepalinfo@gmail.com